Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपाली ब्राण्डका मदिरा अन्तरराष्ट्रिय बजारमा निर्यात गरिने

नेपाली ब्राण्डका मदिरा अन्तरराष्ट्रिय बजारमा निर्यात गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 381
    SHARES

  • नेपाली ब्राण्डका मदिरा अन्तरराष्ट्रिय बजारमा निर्यात गरिने

    काठमाडौं । सरकारले बजेट मार्फत स्वदेशी मदिरा उत्पादकले गुणस्तरीय मदिरा उत्पादन गरी अन्तरराष्ट्रिय बजारमा नेपाली ब्राण्डका मदिरा निर्यात प्रवर्द्धन गर्न ’एक्स्ट्रा न्यूट्रल अल्कोहल’ स्प्रिटलाई रिडिस्टिलेसन गर्नसक्ने व्यवस्था मिलाइने जनाएको छ।

    सरकारले आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुर्याङउने हेतु गुट्खा तथा सूर्ती उद्योगले अन्तःशुल्क लाग्ने वस्तु प्याकिङ्ग गर्दा प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुको सट्टामा २०८१ वैशाख १ गते देखि अनिवार्यरूपमा जैविक रुपमा सडेर जाने ’वायो डिग्रेडेवल’ जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भएको छ।


    सोमवार, जेठ १५ २०८००७:३४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij