Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

एक वर्षमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने

एक वर्षमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 423
    SHARES

  • एक वर्षमा ९ सय मेगावाट विद्युत् राष्ट्रिय प्रशारणमा थप गरिने

    काठमाडौं । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍गाउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिन अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भएको छ ।

    उहाँले एक वर्षभित्र नौ सय मेगावाट विद्युत् राष्ट्यि प्रशारणमा थप गरिने बताउनुभएको छ।

    आयातित इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रति व्यक्ति विद्युत खपत वृद्धि गरी ४ सय ५० किलोवाट घण्टा पुर्‍याइने बताउनुभयो।

    आगामी आर्थिक वर्षको अन्त्यसम्म कुल विद्युत उत्पादन ३ हजार ६ सय मेगावाट पुग्नेछ भएको छ ।

    रणनीतिक महत्त्व रहेको पश्चिम सेती जलविद्युत परियोजना, सेती रिभर ६, तल्लो अरुण लगायतका जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाइ उनले बताउनुभयो।


    सोमवार, जेठ १५ २०८००७:०२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij