Nov 01 2026 | २०८३, कार्तिक १६ गते

२०८३, कार्तिक १६ गते
  • यो साता चर्चामा :
images

आगामी आर्थिक वर्षमा विद्युत पहुँच शत प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

आगामी आर्थिक वर्षमा विद्युत पहुँच शत प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

  • सोमवार, जेठ १५ २०८०

  • 373
    SHARES

  • आगामी आर्थिक वर्षमा विद्युत पहुँच शत प्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्युत सेवाको पहुँच शत प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।

    अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा अहिले नेपालमा ९५ प्रतिशत जनतामा मात्रै विद्युतको पहुँच पुगेको छ ।


    सोमवार, जेठ १५ २०८००६:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij