Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नयाँ शहर आयोजनामा २ अर्ब १९ करोड बजेट

नयाँ शहर आयोजनामा २ अर्ब १९ करोड बजेट

  • सोमवार, जेठ १५ २०८०

  • 283
    SHARES

  • नयाँ शहर आयोजनामा २ अर्ब १९ करोड बजेट

    काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत निर्माण गरिन लागेका ‘नयाँ शहर’ आयोजनाका लागि २ अर्ब १९ करोड बजेटको व्यवस्था गरेको छ ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो ।
    अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायमा युवाजनशक्तिलाई आर्कषित गरिने बताउनु भएको छ।

    सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री महतले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब २० करोड विनियोजन गरेको बताउनु भएको हो ।


    सोमवार, जेठ १५ २०८००६:३२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij