Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सरकारले पशुपन्छीको महामारी नियन्त्रण गर्न स्वदेशमै भ्याक्सिन बनाउने

सरकारले पशुपन्छीको महामारी नियन्त्रण गर्न स्वदेशमै भ्याक्सिन बनाउने

  • सोमवार, जेठ १५ २०८०

  • 539
    SHARES

  • सरकारले पशुपन्छीको महामारी नियन्त्रण गर्न स्वदेशमै भ्याक्सिन बनाउने

    काठमाडौं। सरकारले पशुपन्छीको महामारी नियन्त्रण गर्न स्वशेदमै भ्याक्सिन बनाउने भएको छ ।

    आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पशुपन्छीको महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न आगामी आर्थिक वर्ष विभिन्न रोगका करिब ६ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्न आवश्यक रकम विनियोजन गरिएको बताएका छन्।

    बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइनेछ। बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइनेछ। 


    सोमवार, जेठ १५ २०८००५:४३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij