Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति नदिन खबरदारी

नक्कली शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति नदिन खबरदारी

  • सोमवार, जेठ ८ २०८०

  • 457
    SHARES

  • नक्कली शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति नदिन खबरदारी
    काठमाडौं । नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी संघले नक्कली शरणार्थी प्रकरणका दोषीलाई चोख्याउने प्रयास हुन लागेको भन्दै खबरदारी गरेको छ । संघले यस प्रकरणका दोषी कोही नउम्किउन्, निर्दोष कोही नफसुन् भन्दै खबरदारी गरेको हो । 
     
    संघले विज्ञप्ति जारी गर्दै नागरिकलाई अनागरिक बनाउने जघन्य राष्ट्रद्रोही कार्यको बिना भेदभाव निर्भीक र निष्पक्ष छानबिनको पक्षमा उभिन सबैलाई आह्वान गरेको छ । 
     
    संघका अध्यक्ष लिलाप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा इतिहासको विषम परिस्थितिमा नै नेतृत्वको सही परीक्षा हुने भएकाले काँग्रेसको नेतृत्वलाई जनताले मुल्यांकन गरिरहेको उल्लेख छ । 
     
    विज्ञप्तिमा भनिएको छ, ‘विचलित भएर जोडिन नसकेका नेपाली जनताका मनहरूलाई जोडेर वास्तविक लोकतन्त्रको छहारीमा गोलबन्द गराउन भ्रष्टाचार विरुद्धको महाअभियानमा पार्टीको आन्दोलन केन्द्रित गर्न हार्दिक अपिल गर्दछौँ।


    सोमवार, जेठ ८ २०८००७:५४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij