Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने

सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने

  • शुक्रवार, जेठ ५ २०८०

  • 429
    SHARES

  • सरकारले विकास आयोजना सम्बन्धी कानुन ल्याउने

    काठमाडौं। सरकारले विकास निर्माणका कामलाई चुस्त बनाउन विकास आयोजना सम्बन्धी कानुन ल्याउने घोषणा गरेको छ ।

    शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो ।

    विकास आयोजना सम्बन्धिी कानुन ल्याएर विकास आयोजनाहरुलाई सहजीकरण गरिने सरकारको प्राथमिकता भएको राष्ट्रपति पौडेलले बताउनुभयो ।


    शुक्रवार, जेठ ५ २०८००५:०८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij