Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

  • शुक्रवार, जेठ ५ २०८०

  • 508
    SHARES

  • सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गरिने

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहको सरकारबीचको समन्वयमा सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताउनु भएको छ।

    आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले कृषिको उत्पादन बढाइ आत्मानिर्भरता हासिल गर्न सामूहिक तथा करार खेतीलाई प्रोत्साहन गर्ने बताउनु भएको हो ।

    कृषकले उत्पादन गरेको वस्तुको बजारीकरण साथै एकीकृत राष्ट्रियसम्बन्धी कानुन र कृषि अनुसन्धान निति तर्जुमा गरिने बताउनुभयो । त्यस्तै, गुणस्तरीय बीउबिजनमा देशलाई आत्मानिर्भर बनाइने पनि बताउनुभयो ।


    शुक्रवार, जेठ ५ २०८००४:५४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij