Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा

नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा

  • बुधवार, जेठ ३ २०८०

  • 646
    SHARES

  • नागरिक उन्मुक्ति पार्टीद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा

    काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ।

    टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला गरेपछि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने बताउनुभयो।

    उनले जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने समेत बताउनुभयो ।


    बुधवार, जेठ ३ २०८००२:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij