Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित

एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित

  • सोमवार, जेठ १ २०८०

  • 725
    SHARES

  • एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बित

    काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेका छन् ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै सभामुख देवराज घिमिरेले उनको निलम्बनसम्बन्धी सूचना जारी बैठकमा जानकारी गराउनुभएको छ ।

    पूर्वऊर्जामन्त्रीसमेत रहेका रायमाझी अर्घाखाँचीबाट प्रत्यक्ष निर्वाचित भएका थिए ।


    सोमवार, जेठ १ २०८००४:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij