Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

  • सोमवार, जेठ १ २०८०

  • 507
    SHARES

  • प्रतिनिधि सभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची
    काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबार(आज) बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकको सम्भावित २ वटा कार्यसूची रहेका छन् ।  
     
    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्नुहुने छ । 
     
    यस्तै, सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पेस गर्न लागिएको हो । बस्नेतको ७८ वर्षको वैशाख २९ गते (शुक्रबार) निधन भएको थियो ।    
     
    samsad 1.PNG
     


    सोमवार, जेठ १ २०८००७:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij