Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बाग्लुङ र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

बाग्लुङ र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

  • बुधवार, आश्विन ७ २०७७

  • 1.7K
    SHARES

  • बाग्लुङ  र सिन्धुपाल्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

    यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।


    बुधवार, आश्विन ७ २०७७०८:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij