Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेवलाई सांसद्को रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश

वामदेवलाई सांसद्को रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश

  • बुधवार, आश्विन ७ २०७७

  • 1.2K
    SHARES

  • वामदेवलाई सांसद्को रुपमा काम गर्न नदिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सांसद्को रुपमा काम गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई मन्त्रीसमेत नबनाउन आदेश जारी गरेको रिट निवेदनक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो ।

    आदेशसँगै गौतम मुद्दाको टुंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ ।


    बुधवार, आश्विन ७ २०७७०६:१२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij