Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाको बैठक जारी, ढाकाकुमारलाई गर्न सक्छ कडा कारबाही

रास्वपाको बैठक जारी, ढाकाकुमारलाई गर्न सक्छ कडा कारबाही

  • बुधवार, चैत्र २९ २०७९

  • 546
    SHARES

  • रास्वपाको बैठक जारी, ढाकाकुमारलाई गर्न सक्छ कडा कारबाही

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।

    पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा जारी बैठकले अडियो प्रकरणमा मुछिएका पार्टीका सांसद ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्नेछ । उनीबारे छानबिन गर्न गठित समितिले भने कारबाही गर्न सुझाव दिएको छ ।

    गत आइतबार व्यवसायी दुर्गा प्रसाईंसँग सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो ।


    बुधवार, चैत्र २९ २०७९०५:०७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij