Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

  • आइतवार, चैत्र २६ २०७९

  • 450
    SHARES

  • राष्ट्रपतिको प्रेस सल्लाहकारमा पोखरेल नियुक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार किरण पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको छ। नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गर्नुभएको हो।

    पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुनुहुन्छ। राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसक्नुभएको छ।


    आइतवार, चैत्र २६ २०७९०२:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij