Nov 06 2026 | २०८३, कार्तिक २१ गते

२०८३, कार्तिक २१ गते
  • यो साता चर्चामा :
images

प्रकाश ज्वाला मन्त्री बन्दै, नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो नाम

प्रकाश ज्वाला मन्त्री बन्दै, नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो नाम

  • बुधवार, चैत्र १५ २०७९

  • 849
    SHARES

  • प्रकाश ज्वाला मन्त्री बन्दै, नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो नाम

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको छ ।

    केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

    नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।


    बुधवार, चैत्र १५ २०७९०२:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij