Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै

नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै

  • सोमवार, चैत्र ६ २०७९

  • 424
    SHARES

  • नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिँदै
    काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार(आज) पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।
     
    यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।
     
    यादवले हिजो पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । साथै उहाँले सांसद पदबाट पनि राजीनामा दिनुभएको छ। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।


    सोमवार, चैत्र ६ २०७९०६:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij