Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

  • शनिवार, चैत्र ४ २०७९

  • 452
    SHARES

  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

    भोलि बिहान साढे १० बजे बस्ने बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे छलफल हुने नेताहरूले बताएका छन् ।

    संघीय संसद् भवनको शंकर दलमा बैठक बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

    प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। यसअघि कांग्रेसले गत पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएको थियो । एमाले लगायतका दलहरुले समर्थन फिर्ता लिएपछि उहाँले फेरि विश्वासको मत लिन लाग्नुभएको हो ।


    शनिवार, चैत्र ४ २०७९०२:२६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij