Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

  • बुधवार, चैत्र १ २०७९

  • 572
    SHARES

  • जसपाको बैठक बस्दै, समानुपातिक सांसदबारे निर्णय गर्ने

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार(भोलि) बस्ने भएको छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो ।

    जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहनुभएको छ। बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ ।


    बुधवार, चैत्र १ २०७९०२:५८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij