Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक चैत ८ गते बस्नेगरी स्थगित

राष्ट्रियसभा बैठक चैत ८ गते बस्नेगरी स्थगित

  • आइतवार, फाल्गुण २८ २०७९

  • 430
    SHARES

  • राष्ट्रियसभा बैठक चैत ८ गते बस्नेगरी स्थगित
    काठमाडौं । फागुन २९ गते (भोलि)का लागि बोलाइएको राष्ट्रिय सभा बैठक चैत ८ गते बस्नेगरी स्थगित भएको छ । 
     
    राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार(आज) सूचना जारी गर्दै फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको जनाउनुभएको छ।
     
    राष्ट्रियसभा विनियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अध्यक्षले कार्यव्यवस्था परामर्श समितिको परामर्शमा चैत ८ गते बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक निर्धारण गरिएको छ। 
    rastriyasabha_cGOdHVjRe1.jpg


    आइतवार, फाल्गुण २८ २०७९०५:२२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij