Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज सुनको मूल्य कति ?

आज सुनको मूल्य कति ?

  • आइतवार, आश्विन ४ २०७७

  • 1.4K
    SHARES

  • आज सुनको मूल्य कति ?

    काठमाडौं । नेपालमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको दरभाउअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार रूपैयाँ छ ।

    शुक्रबार पनि यही भाउ रहेको सुनको मूल्यमा आज कुनै घटबढ नभएको महासंघले जनाएको छ ।

    त्यस्तै, आज तेजाबी सुनको प्रतितोला मूल्य पनि ९६ हजार पाँच सय रूपैयाँ नै कायम छ । चाँदी प्रति तोला एक हजार ३१५ रूपैयाँमा कारोबार भइरहेको छ ।

     


    आइतवार, आश्विन ४ २०७७१२:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij