Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युक्रेनी पुरुषलाई देश छाड्न निषेध

युक्रेनी पुरुषलाई देश छाड्न निषेध

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 472
    SHARES

  • युक्रेनी पुरुषलाई देश छाड्न निषेध

    काठमाडौं । युक्रेनले आफ्ना देशका पुरुष सदस्यहरुलाई देश छोड्न निषेध गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सहयोगी मिखाइल पोदोलियाकले यो खबरको पुष्टि गरेका छन् ।

    पुरुषहरुलाई देश छोड्ने मानव अधिकार नदिएको भन्दै आलोचना हुँदा पोदोकियाकले प्रतिरक्षा गरेका छन् ।

    मंगलबार जर्मनीको सरकारी विश्व समाचार च्यानल डीडब्ल्यूलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘यात्रा गर्ने युक्रेनीको अधिकार छ । राज्यले दिन्छ । तर, शान्तिपूर्ण समयमा मात्रै ।’


    मंगलवार, फाल्गुण १६ २०७९०३:००:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij