Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘संविधानमा केही आशंका र अस्पस्टता भए सरकार हटाउन तयार छ’

‘संविधानमा केही आशंका र अस्पस्टता भए सरकार हटाउन तयार छ’

  • शनिवार, आश्विन ३ २०७७

  • 752
    SHARES

  • ‘संविधानमा केही आशंका र अस्पस्टता भए सरकार हटाउन तयार छ’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सबै अट्ने गतिशील दस्तावेज भएकाले त्यसमा केही आशंका र अस्पस्टता भए हटाउन सरकार तयार रहेको बताउनुभएको छ ।

    संविधान दिवसका अवसरमा आज सैनिक मञ्च टँुडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।
    ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले गरेको ऐतिहासिक निर्णय हो’, उहाँले भन्नुभयो, ‘अब यसलाई इमान्दारीतापूर्वक सबल बनाउन लाग्नु सबै नेपालीको कर्तव्य भएको छ ।’


    शनिवार, आश्विन ३ २०७७१२:३४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij