Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ऊर्जामन्त्री पुनका अंगरक्षकलाई कोरोना पुष्टि, मन्त्री ५ दिन आइसोलेशनमा बस्ने

ऊर्जामन्त्री पुनका अंगरक्षकलाई कोरोना पुष्टि, मन्त्री ५ दिन आइसोलेशनमा बस्ने

  • शुक्रवार, आश्विन २ २०७७

  • 957
    SHARES

  • ऊर्जामन्त्री पुनका अंगरक्षकलाई कोरोना पुष्टि, मन्त्री ५ दिन आइसोलेशनमा बस्ने

    काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनका अंगरक्षकमा कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्री पुनका अंगरक्षकमा कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

    अंगरक्षकमा कोरोना पुष्टि भएपनि मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । मन्त्री पुन अब ५ दिन आइसोलेशनमा बस्ने प्रेस संयोजक भट्टले जानकारी दिए ।


    शुक्रवार, आश्विन २ २०७७०७:५९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij