Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

  • आइतवार, फाल्गुण ७ २०७९

  • 843
    SHARES

  • एमाले परित्याग गरेको दुर्गा प्रसाईंको घोषणा

    काठमाडौं । एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गर्नुभएको छ । उहाँले आफू एमालेबाट अलग भएको बताउनुभयो ।

    प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उहाँ आफैं एमालेबाट अलग हुनुभएको हो ।

    प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।



    आइतवार, फाल्गुण ७ २०७९०४:५७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij