Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सांसद चौधरीलाई रिहा गर्नेबारे गृहद्वारा राय माग

सांसद चौधरीलाई रिहा गर्नेबारे गृहद्वारा राय माग

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 402
    SHARES

  • सांसद चौधरीलाई रिहा गर्नेबारे गृहद्वारा राय माग

    काठमाडौं । सांसद अरुण चौधरीलाई रिहा गर्नेबारे गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेका छ ।

    बिहीबार रायका ‍‍‍‍‍‍लागि महान्यायाधिवक्ता कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले बताउनुभयो ।

    रायअनुसार अरू प्रक्रिया अघि बढ्ने सहसचिव बस्नेतले जानकारी दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । ट्याक्टर आगजनी गरेको पुरानो मुद्दामा उनी थुनामा छन् ।


    बिहिवार, फाल्गुण ४ २०७९०५:३६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij