Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले जन्मदिनको शुभकामना दिएको जवाफ मोदीले यसरी फर्काए

ओलीले जन्मदिनको शुभकामना दिएको जवाफ मोदीले यसरी फर्काए

  • बिहिवार, आश्विन १ २०७७

  • 2.3K
    SHARES

  • ओलीले जन्मदिनको शुभकामना दिएको जवाफ मोदीले यसरी फर्काए

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धलाई आफूले थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत दिएको जन्मदिनको शुभकामनाको जवाफमा मोदीले साझा संस्कृति र इतिहासका आधार दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन तत्पर रहेको बताएका हुन् ।

    यसअघि, प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना दिँदै आगामि दिनमा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन निरन्तर काम गर्ने बताउनुभएको थियो ।

    पछिल्लो समय सीमा विवादलाई लिएर नेपाल–भारत सम्बन्धमा चिसिएको छ । भारतले आफ्नो अधिनमा राखेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले नक्सा छापेपछि दुई देशको तवाव बढेको हो । त्यसयता दुई देशका राजनीतिक नेतृत्वबीच औपचारिक संवाद हुन सकेको थिएन ।

    Capture.PNG


    बिहिवार, आश्विन १ २०७७०६:१०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij