Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेवको सपथ आज ४ बजे !

वामदेवको सपथ आज ४ बजे !

  • बिहिवार, आश्विन १ २०७७

  • 865
    SHARES

  • वामदेवको सपथ आज ४ बजे !

    काठमाडौं । राष्ट्रियसभाका मनोनित सांसद वामदेव गौतमको सपथ आज दिउँसो ४ बजे हुने भएको छ । सपथ सिंहदरबारस्थित दिगो विकास सतितिको हलमा हुने कार्यक्रम तय भएको हो ।

    आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको थियो ।


    बिहिवार, आश्विन १ २०७७०३:२१:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij