Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा सुधार, ३ दिनपछि डिस्चार्ज हुने

कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा सुधार, ३ दिनपछि डिस्चार्ज हुने

  • बिहिवार, आश्विन १ २०७७

  • 842
    SHARES

  • कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्य अवस्थामा सुधार, ३ दिनपछि डिस्चार्ज हुने

    काठमाडौं । कांग्रेस महामन्त्री डा शशांक कोइरालाले तीन दिनपछि अस्पतालबाट आफु डिस्चार्ज हुने बताउनुभएको छ । कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहनुभएका कोइरालालाई ज्वरो आएपछि मंगलबार साँझ ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो।

    अस्पतालको आइसोलेसनमा रहेका कोइरालाले आज भिडिओ सन्देश सार्वजनिक गर्दै नर्सिङ होममा आइसोलेसनमा रहेको जानकारी दिनुुभयो। अस्पतालबाट २,३ भित्रै डिस्चार्ज हुने हुँदा कोइरालाले आफ्ना शुभेच्छुकहरुलाई चिन्ता नलिन आग्रह गरेका समेत गर्नुभएको छ। कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण देखिएको थियो।


    बिहिवार, आश्विन १ २०७७११:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij