Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य ९०० ले घट्यो

सुनको मुल्य ९०० ले घट्यो

  • बिहिवार, आश्विन १ २०७७

  • 828
    SHARES

  • सुनको मुल्य ९०० ले घट्यो

    काठमाडौं । लकडाउन यता लगातार घटबढ भइरहेको सुनको मल्य आज (बिहीबार) तोलामा रु ९०० घटेको छ । बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३२० रुपैयाँ कायम भएको छ ।


    बिहिवार, आश्विन १ २०७७११:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij