Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रूस–युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छः राष्ट्र संघ

रूस–युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छः राष्ट्र संघ

  • मंगलवार, माघ २४ २०७९

  • 411
    SHARES

  • रूस–युक्रेन युद्ध थप चर्किए विश्व नै वृहत युद्धमा फस्छः राष्ट्र संघ
    काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले रुस–युक्रेन युद्ध थप चर्किए विश्व नै एउटा वृहत युद्धमा फस्ने चेतावनी दिएका छन् ।
    राष्ट्र संघीय महासभामा बोल्ने क्रममा उनले युक्रेनमाथिको हमलाले युक्रेनी जनता मात्रै नभई विश्वले नै ठुलो पीडा भोग्नु परिरहेको बताए । अहिले पनि युद्ध रोकिने संकेत नदेखिएको उनले बताए ।
     
    अब विश्वले आँखा खोलेर हेर्नुपर्ने बेला आएको भन्दै उनले कतिन्जेल टुलुटुलु रक्तपात हेर्ने भन्दै प्रश्न समेत गरे । यसैबीच, पूर्वी युक्रेनको दोनेत्स्कका गभर्नरले आफ्नो क्षेत्रमा पछिल्लो समय युद्ध चर्किने सम्भावना देखिएको बताए ।
     
    रुसले आफ्नो सेनालाई थप वृहत रुपमा संगठित गरिरहेको पनि उनले बताए ।
     


    मंगलवार, माघ २४ २०७९०२:४०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij