Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

  • आइतवार, माघ २२ २०७९

  • 484
    SHARES

  • पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

    काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ ।

    ७८ वर्षीय मुसर्रफ एमलोइडोसिस् रोगबाट पीडित थिए । केही दिनयता अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    पाकिस्तानका पूर्व सेनाप्रमुखसमेत रहेका मुसर्रफको निधनमा सेनाले पनि समवेदना दिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

    सैनिक कूमार्फत परवेजले सन् १९९९ मा सासनसत्ता हातमा लिएका थिए ।


    आइतवार, माघ २२ २०७९०१:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij