Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेश सभाको बैठक माघ २२ गते बस्ने

बागमती प्रदेश सभाको बैठक माघ २२ गते बस्ने

  • बुधवार, माघ १८ २०७९

  • 548
    SHARES

  • बागमती प्रदेश सभाको बैठक माघ २२ गते बस्ने
    काठमाडौं । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। 
     
    प्रदेश सभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो।     
     
    सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी पार्टी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन्। 


    बुधवार, माघ १८ २०७९०५:५३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij