Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई

  • मंगलवार, भाद्र ३० २०७७

  • 981
    SHARES

  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई

    काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणको निमिक्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ । कोइराला प्राधिकरणको १२ औँ तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो ।

    उर्जा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई निमिक्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

    विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएको थियो ।

     


    मंगलवार, भाद्र ३० २०७७०७:४६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij