Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

फरार लक्ष्मी महतो कोइरीबारे बोले गृहमन्त्री

फरार लक्ष्मी महतो कोइरीबारे बोले गृहमन्त्री

  • मंगलवार, माघ १० २०७९

  • 534
    SHARES

  • फरार लक्ष्मी महतो कोइरीबारे बोले गृहमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री रवि लामिछानेले क्रसर, फरार सांसद र आन्दोलनरत अधिकारकर्मीका विषय एक दुई दिनभित्र सम्बोधन गर्ने बताउनुभएको छ ।

    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले यी तीनवटै विषयमा गृह मन्त्रालय संवेदनशील भएर काम गरिरहेको बताउनुभएको हो ।

    उहाँले नतिजा आउन भने समय लाग्ने बताउनुभयो । हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् र उनी संसद बैठकमा सहभागी भइरहेका छन् । फरार सांसद संसदमै आउँदा पनि गृहमन्त्रीले पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।


    मंगलवार, माघ १० २०७९०२:५९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij