Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक बोलायो

माओवादी केन्द्रले ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक बोलायो

  • आइतवार, माघ ८ २०७९

  • 512
    SHARES

  • माओवादी केन्द्रले ११ गते स्थायी र १५ गते केन्द्रीय समिति बैठक बोलायो
    काठमाडौँ । नेकपा माओवादी केन्द्रले १५ माघमा केन्द्रीय समिति बैठक बोलाएको छ ।
     
    पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो । 
     
    सो पार्टीका महासचिव देवप्रसाद गुरुङका अनुसार सो अघि ११ माघमा स्थायी कमिटी बैठक बस्नेछ ।  दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।  
     
    जसका लागि शनिबार दुवै पार्टीको कार्यदलको बैठक भएको थियो । दुवै पक्ष पार्टी एकीकरण गर्न मन्जुर भएका छन् । 
     


    आइतवार, माघ ८ २०७९०५:०२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij