Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त

  • शनिवार, माघ ७ २०७९

  • 569
    SHARES

  • गण्डकीको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त
    काठमाडौं । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त हुनुभएको छ।
     
    बराललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार(आज) पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।
     
    यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला हुनुहुन्थ्यो । सरकार परिवर्तनसँगै उहाँले राजीनामा दिनुभएको थियो।


    शनिवार, माघ ७ २०७९०३:३५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij