Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसबाट ईश्वरी न्यौपानेले गरिन् सभामुखमा मनोनयन दर्ता

कांग्रेसबाट ईश्वरी न्यौपानेले गरिन् सभामुखमा मनोनयन दर्ता

  • बुधवार, माघ ४ २०७९

  • 507
    SHARES

  • कांग्रेसबाट ईश्वरी न्यौपानेले गरिन् सभामुखमा मनोनयन दर्ता
    काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ। बुधबार(आज) संघीय संसद् सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराउनुभएको हो ।
     
    उहाँको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहनुभएको छ । कांग्रेसले आजै न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय  गरेको थियो । 
     
    यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसक्नुभएको छ।


    बुधवार, माघ ४ २०७९०३:३७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij