Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने सरकारको निर्णय

बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने सरकारको निर्णय

  • सोमवार, भाद्र २९ २०७७

  • 1.3K
    SHARES

  • बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने सरकारको निर्णय

    काठमाडौँ – सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रियसभा सदस्यका लागि गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

    सत्तारुढ नेकपाको निर्णयअनुसार राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो।

    २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका थिए।


    सोमवार, भाद्र २९ २०७७०९:१०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij