Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने

  • सोमवार, माघ २ २०७९

  • 587
    SHARES

  • उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी, आजै मन्त्रिपरिषद्ले पूर्णता पाउने

    काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले बसिरहेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाउने छ ।

    एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् । यसअघि दिउँसो प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका दलले पाउने मन्त्रालयको संख्या मोटामोटी रुपमा टुंगो लगाएका थिए ।


    सोमवार, माघ २ २०७९०६:११:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij