Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इरानमा बेलायती जासुसलाई मृत्युदण्ड

इरानमा बेलायती जासुसलाई मृत्युदण्ड

  • शनिवार, पौष ३० २०७९

  • 458
    SHARES

  • इरानमा बेलायती जासुसलाई मृत्युदण्ड

    काठमाडौं । इरानले शनिबार बेलायती गुप्तचरका लागि जासुसी गरेको आरोपमा एक इरानी–ब्रिटिस दोहोरो नागरिकता भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।

    न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानि पुर्‍याएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो । रासस र एएफपी


    शनिवार, पौष ३० २०७९०२:३५:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij