Sep 20 2026 | २०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते
  • यो साता चर्चामा :
images

लोसपामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई

लोसपामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई

  • आइतवार, पौष २४ २०७९

  • 617
    SHARES

  • लोसपामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्ने जिम्मा अध्यक्ष ठाकुरलाई
    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत/नदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। आइतबार(आज) बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो।
     
    प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले आफूहरूसँग विश्वासको मत नमागेको ठाकुरले बताउनुभयो।
     
    बैठकले मधेस प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ। त्यस्तै, पार्टीको संगठन विस्तारको कामलाई यथाशीघ्र अगाडि बढाउने निर्णय पनि गरेको छ।


    आइतवार, पौष २४ २०७९०४:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij