Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुहुन्नः गगन थापा

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुहुन्नः गगन थापा

  • शनिवार, पौष २३ २०७९

  • 762
    SHARES

  • प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनुहुन्नः गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताउनुभएको छ । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उहाँले बताउनुभयो।

    आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भन्नुभयो,, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’

    यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन २६ पुसको विहान निर्णय गर्ने उहाँले बताउनुभयो ।


    शनिवार, पौष २३ २०७९०४:४६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij