Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि देउवा र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि देउवा र माधव नेपालबीच भेटवार्ता

  • शुक्रवार, पौष २२ २०७९

  • 629
    SHARES

  • प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि देउवा र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

    आज साँझ देउवा र नेपालबीच भेट भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ ।

    प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नेपालले देउवासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


    शुक्रवार, पौष २२ २०७९०८:१७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij