Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली भेट्न बाबुराम भट्टराई बालकोट : भए, यस्ता कुराकानी

ओली भेट्न बाबुराम भट्टराई बालकोट : भए, यस्ता कुराकानी

  • सोमवार, पौष १८ २०७९

  • 1.6K
    SHARES

  • ओली भेट्न बाबुराम भट्टराई बालकोट : भए, यस्ता कुराकानी

    काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

    नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारिता, सामसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न पूर्व्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराई ओली निवास बालकोट पुग्नुभएको हो ।

    नेपाल समाजवादी पार्टीको सचिवालयका अनुसार ओली निवास बालकोटमा दुई नेताबीच केही घण्टा छलफल भएको छ। ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ।

    गठबन्धनको प्रमुख दलसमेत रहेको एमालेसँग मन्त्रालय बाँडफाँडका विषयमा समेत कुराकानी भएको छ ।


    सोमवार, पौष १८ २०७९०५:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij