Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत

  • आइतवार, पौष १७ २०७९

  • 556
    SHARES

  • सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत

    काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ ।

    आज प्रदेश संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज भट्टलाई सर्वसम्मत चयन गरेको हो । पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गर्नुभएका ओमबिक्रम भाटले अन्तिम समयमा भने भट्टलाई समर्थन गर्नुभएको हो ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीको बैठकले पनि दलको नेतामा भट्टलाई नै सर्वसम्मत चयन गर्न उपयुक्त हुने सुझाव दिएको थियो ।

     


    आइतवार, पौष १७ २०७९०१:०९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij