Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

  • बुधवार, पौष १३ २०७९

  • 1.2K
    SHARES

  • गृहमन्त्री रवि लामिछाने राहदानी विभागमा

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको अनुगमनमा पुग्नुभएको छ ।

    आज दिउँसो उहाँ त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुग्नुभएको हो । पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो ।

    मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।


    बुधवार, पौष १३ २०७९०४:४९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij