Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

  • मंगलवार, पौष १२ २०७९

  • 477
    SHARES

  • निर्वाचनको समीक्षा गर्न कांग्रेसले बोलायो बैठक

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    पुस २२ गते बीपी नगर सानेपामा बैठक बोलाइएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, समसामयिक राजनीतिका सन्दर्भमा र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।


    मंगलवार, पौष १२ २०७९०३:३७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij