Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देउवाले धुम्बाराहीमा घर भेटाए, भोली वा पर्सिमात्रै जाने

देउवाले धुम्बाराहीमा घर भेटाए, भोली वा पर्सिमात्रै जाने

  • मंगलवार, पौष १२ २०७९

  • 524
    SHARES

  • देउवाले धुम्बाराहीमा घर भेटाए, भोली वा पर्सिमात्रै जाने

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले धुम्वाराहीमा भाडामा घर पाएपछि बालुवाटारस्थित प्रधनमन्त्रीको निवास छोड्नुहुने भएको छ ।

    बूढानीलकण्ठमा रहेको आफ्नो घरमा मर्मतको काम चलिरहेकाले प्रचण्ड प्रधानमन्त्री भएपछि पनि देउवाले बालुवाटारस्थित प्रधनमन्त्रीको निवास छोड्न सक्नुभएको छैन ।

    “धुम्बाराहीमा घर भेटिएको छ । तर, एग्रिमेन्ट अझै भइसकेको छैन,” देउवाको सचिवालले स्रोतले भन्यो, “तीन महिनाका लागि एग्रिमेन्ट गर्ने कुरा भएको छ । आजै साँझसम्म एग्रिमेन्ट भयो भने भालि वा बिहीबार त्यहाँ सर्ने अवस्था रहन्छ होला ।”

     


    मंगलवार, पौष १२ २०७९०२:४८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij