Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

निर्मला पन्तको हत्यारा पत्ता लगाउने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

निर्मला पन्तको हत्यारा पत्ता लगाउने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

  • सोमवार, पौष ११ २०७९

  • 760
    SHARES

  • निर्मला पन्तको हत्यारा पत्ता लगाउने गरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताउनुभएको छ ।

    आज उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पद्‌भार ग्रहण गर्नुभयो ।

    पद्‌भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकरीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भन्नुभएको हो ।

    कञ्चनपुरकी बालिका पन्तको २०७५ साउनमा बलात्कारपछि हत्या भएको थियो।


    सोमवार, पौष ११ २०७९०५:४४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij